खानीगाउँका रिकेशले गाए बिछोडमा परेकाको पीडा(भिडियो)

विकल्प न्यूज/बेनी भदौ २८ गते । म्याग्दीको मंगला गाउँपालिका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् । रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको छ । आकाश पाईजा … Continue reading खानीगाउँका रिकेशले गाए बिछोडमा परेकाको पीडा(भिडियो)